
‘प्रहरीको शक्ति कानुनले दिएको अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा निहित छ’
काठमाडौँ । नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्। सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी
