
इन्साइट टेक्नोलोजीलाई एसोसियो डिजिटल एआई अवार्ड २०२६ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित
काठमाडौं- नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तराष्ट्रीय पुरस्कार AI in Cybersecurity Award बाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा इन्साइट टेक्नोलोजी ले सुचना प्रविधी तथा साइबर