
जेलियोका ४ नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक, चाडपर्वमा १५ हजारसम्म छुट
काठमाडौं। भारतको चर्चित ब्रान्ड जेलियोले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। जेलियोले सोमबार काठमाडौंमा आफ्नो सोरुम खोल्नुका साथै नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको हो। जेलियोको सोरुम पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उद्घाटन गरेका छन्। उनले जेलियोका विद्युतीय स्कुटरका नयाँ मोडल पनि सार्वजनिक गरे। स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक […] The post जेलियोका ४ नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक, चाडपर्वमा १५ हजारसम्म छुट appeared first on BIZMANDU.

