Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 2h ago

सुदूरपश्चिम बजेटप्रति असन्तुष्टि, नेकपाका गोविन्द बोहराद्वारा पार्टी परित्याग

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाएका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको प्रदेश कमिटी सदस्यता त्यागेको घोषणा गरेका हुन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

सुदूरपश्चिम प्रदेशको बजेटप्रति असन्तुष्टि : नेकपाका नेता गोविन्द बोहराद्वारा पार्टी परित्याग

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले

story3 publishers
Coverage

2 more headlines since

first · 8h agolatest · 3h ago
  1. सुदूरपश्चिमको बजेटमा असन्तुष्टि जनाउँदै नेकपा नेताले त्यागे पार्टी

    २६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि ‘कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको’ आरोप लगाउँदै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश कमिटी सदस्यता त्यागेको घोषणा गरेका हुन् । […]

  2. मुख्यमन्त्री भट्टलाई ‘कमिसनखोर’ आरोप लगाउँदै उनकै जिल्लाका नेताले छाडे नेकपा

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाउँदै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको प्रदेश कमिटी सदस्यता त्यागेको घोषणा गरेका हुन्। उनले फेसबुकमा लेखेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.