Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

कांग्रेसको १५औँ महाधिवेशनले खुलामञ्चको घाँसे मैदान बिगार्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गरिएको काठमाडौंको खुलामञ्चको घाँसे मैदान बिग्रिएको छ। महाधिवेशनका लागि ३ वटा अस्थायी हल, उद्घाटन सत्रको मञ्च र प्रेस सेन्टर लगायतका टेन्ट बनाइएको दुवो मैदान अहिले हिलाम्मे बनेको छ। काठमाडौं महानगरपालिकाले दुवो रोपेर हरियो बनाएको खुलामञ्च महाधिवेशनका कारण पूर्ण रूपमा बिग्रिएको छ। तस्बिर सुर्याम्स उप्रेतीले खिचेका हुन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे मैदान बिग्रिएको छ । महाधिवेशनको लागि ३ वटा अस्थायी हल, उद्घाटन शत्रको मन्च, प्रेस सेन्टर लगायतका टेन्ट बनाइएको दुवो मैदान अहिले हिलाम्मे बनेको छ । काठमाडौं महानगरले दुवो रोपेर हरियो बनाएको खुलामन्च कांग्रेस महाधिवेशनका कारण पूर्ण रूपमा बिग्रिएको छ । तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल […]

Coverage

1 more headline since

  1. कांग्रेस महाधिवेशनले बिग्रियाे खुलामञ्चकाे घाँसे मैदान, तस्बिरहरू

    काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चकाे घाँसे मैदान बिग्रिएको छ ।महाधिवेशनको लागि ३ वटा अस्थायी हल, उद्घाटन सत्रको मञ्च, प्रेस सेन्टर लगायतका टेन्ट बनाइएको दुवो मैदान अहिले हिलाम्मे बनेको छ । काठमाडौँ महानगरले

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.