एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य हुने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा. लिसँग डिजिटल बैंकिङ सेवाविस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थानहरुले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको जनाइएको छ। यो सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरुले चाँडै […] The post एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य हुने appeared first on BIZMANDU.
