
नेपाल-अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रस्तावित राजदूत थापाको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो



