
रास्वपा छिर्दैमा असल र पुराना दलमा रहँदा खराब भन्न मिल्दैन : राजेन्द्र पाण्डे
काठमाडौँ । पुराना राजनीतिक दलका नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । सोमबार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित 'देश विकासको प्रश्तावना' र 'राजनीतिक चेतना' पुस्तक विमोचन