
बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र
गोरखा । बुढीगण्डकी नदीमा एको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन् । बाढीले विभिन्न पुल बगाएपछि उनीहरु अलपत्र परेका हुन् । आज बिहान आएको बाडीले गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएको
