Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 3h ago

ताप्लेजुङ प्रशासनले कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न व्यवसायीलाई चेतावनी दियो

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तु बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा विभिन्न बहानामा मूल्य बढाउने गरेको जनगुनासो बढेपछि प्रशासनले व्यवसायीलाई सचेत गराएको हो । प्रशासनले सोमबार सूचना जारी गरेको छ ।

TopicsTaplejung
3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तु बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा विभिन्न बहानामा मूल्य बढाउने गरेको जनगुनासो बढेपछि प्रशासनले व्यवसायीलाई सचेत गराएको हो । प्रशासनले आज सूचना […]

Coverage

2 more headlines since

first · 8h agolatest · 3h ago
  1. उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न आग्रह

    ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

    ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरही...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.