
टिकटकमा धम्कीपूर्ण भिडियो हाल्ने एक जना पक्राउ
जनकपुर । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी २१ वर्षका 'काले'

