Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 4 min ago

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा कुनै अवस्थामा अवरुद्ध हुन नदिन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। नागरिकले स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले देशभरका सरकारी अस्पतालमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिइएको हो। सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयले यो निर्देशन जारी गरेको हो।

6 publishers · 6 headlines · 6 in 24h · developing over 2 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

दसैँ बिदामा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : दसैँ बिदाका कारण नागरिकले स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी अस्पतालमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै

archives6 publishers
Coverage

5 more headlines since

first · 2h agolatest · 8 min ago
  1. दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

    काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो । दसैँ बिदाका कारण नागरिकले अत्यावश्यक स्वास्थ्य सेवा पाउनबाट […]

    Khabarhub logoKhabarhubPrivate6 publishers
  2. नियमानुसार सधैँ खुला रहने आकस्मिक सेवामा स्वास्थ्य मन्त्रीको 'स्टन्ट' निर्देशन

    ​काठमाडौँ । स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयले आज शनिवार दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न र जनशक्तिको ड्युटी रोस्टर तयार पार्न मातहतका अस्पताल तथा प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयहरूलाई पत्राचार गरेको छ। तर, ऐन–नियम

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

    ३१ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा […]

  4. दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

    दसैँ बिदाका अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा कुनै अवस्थामा अवरुद्ध हुन नदिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail6 publishers
  5. दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatehealth6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.