
फ्रान्ससहित युरोपका ६ देशमा स्मार्ट फ्रिज ह्याकः १५० सुपरमार्केट प्रभावित
पेरिस । फ्रान्ससहित युरोपका ६ देशका सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज ह्याक भएको घटना सार्वजनिक भएको छ । साइबर आक्रमणकारीले फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुर्याउँदा ठूलो परिमाणमा खाद्यवस्तु नष्ट भएको छ । यस घटनाबाट फ्रान्सको इन्टरमार्ससहित
