
‘हुंकार मधेश’ले तोक्यो २१ विभाग प्रमुख, कुनमा को ? (सूचीसहित)
काठमाडौं । ‘हुंकार मधेश’ले २१ वटा विभाग प्रमुख तोकेको छ। पहिलो चरणमा २१ वटा विभागीय प्रमुखहरूको जिम्मेवारी तोकिएको प्रवक्ता केशव झाले बताए। कम्तीमा स्नातक उत्तीर्ण गरेको र विभागीय विज्ञको आधारमा विभागीय प्रमुख तोकिएको उनले बताए। उनले भने, ‘यही प्रावधान अनुसार सबै योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ। सातदिन भित्र कार्ययोजना, कार्यविधि र सय दिने कार्यक्रमको कार्यसुचीको […]
