
कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने तथा शान्ति
