Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3d agolast: 7h ago

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ह्विलचेयर रग्बी विकास प्रशिक्षण सम्पन्न

नेपालमा ह्विलचेयर रग्बी खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको उक्त प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । नेपालमा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रम ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा सञ्चालन भएको थियो ।

TopicsKathmandu
3 publishers · 4 headlines · 3 in 24h · developing over 2d 10h
Broke firstOnlineKhabar logoOnlineKhabar

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो । तीन दिनसम्म सञ्चालन […]

Coverage

3 more headlines since

first · 3d agolatest · 7h ago
  1. ह्विलचेयर रग्बीको प्रशिक्षण सम्पन्न

    नेपालमा ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports4 publishers
  2. तीन दिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

    काठमाडौँ । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

    २९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.