
२० लाख बराबरको सामान बरामद
पर्सा । प्रहरीले रु २० लाख ९० हजार ४१० बराबरका भन्सार छली चोरी पैठारी गरिएका सामान बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली गरेर भित्र्याइएका सर्टिङ सुटिङका कपडा, लेडिज कुर्ता सुरवाल, बच्चाका विभिन्न