रेसुङ्गा विमानस्थलबाट चार महिनापछि उडान सुरु
२७ असोज, गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ । मंगलबार बिहान मौसम अनुकूल भएसँगै नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो । नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत २४ जेठदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान […]




