नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह
सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
गोरखा जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको कारण देखाउँदै पालुङटार नगरपालिकालाई ऐतिहासिक लिगलिगे दौड नगर्न आग्रह गरेपछि बिहीबार दौड सुरु हुन सकेन। नगरपालिकाले कानुनी र व्यवस्थापकीय तयारी पूरा गरे पनि अन्तिम घडीमा रोक लगाइएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरी प्रशासनको आलोचना गरेको छ। नगरपालिका र स्थानीयबीचको विवादपछि प्रशासनले दौड रोक्न आग्रह गरेको हो।
सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
4 more headlines since

गुणबहादुर रोका सुलीकोट (गोरखा), असोज २९ गते । राजा छान्ने ऐतिहासिक लिगलिगे दौडको आयोजनालाई लिएर पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानबिच देखिएको विवादले नयाँ मोड लिएको छ । नग...

पोखरा । पालुङटार नगरपालिकाले योजना बनाए अनुसार चलेको भए यतिबेलासम्म लिगलिगे दौड सकिएको हुन्थ्यो । पुरस्कार लिएर खेलाडीहरू फर्किसकेका हुन्थे । नगरपालिकाले आज बिहीबार लिगलिगे दौडको मिति घोषणा गर्यो । सोहीअनुसार खेलाडीहरूले नाम दर्ता पनि गराए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अन्तिम घडीमा आएर प्रतियोगितामा रोक लगाउनु प्रशासनको लाचारीपन भएको टिप्पणी गरेको छ ।
गोरखाको पालुङटार नगरपालिकाले कानुनी र व्यवस्थापकीय तयारी पूरा गरे पनि आज लिगलिग दौड सुरू गर्न सकेन।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई शनिबार बिहान ललितपुरको …
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार बिहान काठमाडौंको नख्खुस्थित …
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…