
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम (तस्बिरहरू)
काठमाडौँ । दसैँ नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौँको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा कम चहलपहल देखिएको छ। दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन्। कलंकी

