
कांग्रेसमाथि धावा बोल्नेलाई ठाउँको ठाउँ ठेगान लगाउने मान्छे म हुँ : मोहनबहादुर बस्नेत
बस्नेतले राजनीतिमा जनताको महत्त्वलाई जोड दिँदै जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।...
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने विपक्षी दलका नेता तथा कार्यकर्तालाई आफूले मात्रै ठेगान लगाउने चेतावनी दिएका छन्। सिन्धुपाल्चोकमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पदमा भए पनि नभए पनि पार्टीको पक्षमा उभिने बताए। बस्नेतले आफूले जिल्लामा विकासका योजना ल्याउँदै रोजगारी सिर्जना गर्दै आएको दाबी गर्दै राजनीतिमा जनताको महत्त्वमा जोड दिए।

बस्नेतले राजनीतिमा जनताको महत्त्वलाई जोड दिँदै जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।...
2 more headlines since

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने विपक्षी दलका नेता तथा कार्यकर्तालाई ठेगान लगाउने चेतावनी दिएका छन्। सिन्धुपाल्चोकमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफू पदमा भए पनि नभए पनि पार्टीको पक्षमा उभिने बताएका हुन्। ‘म पदमा हुँ वा नहुँ, धेरथोर रोजगारी सिर्जना गर्दै आएको मान्छे मै हुँ। पदमा […]

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहनबहादुर बस्नेतले पार्टीविरुद्ध धावा बोल्नेलाई ठाउँको ठाउँ ठेगान लगाउन आफूले मात्रै सक्ने बताएका छन्। सिन्धुपाल्चोकमा इतर पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै पदमा नभए पनि आफूले जिल्लामा विकासको योजना ओसार्ने गरेको जिकिर गरे। उनले भने, ‘म पदमा हुँ वा न हुँ धेरथोर रोजगार जमानादेखि लाउँदै आएको मान्छे मै हुँ। पदमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सुदूरपश्चिम प्रदेश भूगोलबाट बहादुर सिंह थापा, दिवान सिंह विष्ट र जनक चटौत नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वा…
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थि…
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ बुधबार काठमाडौंमा बसेको संसदीय सुनुवाइ समित…