Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

म्याग्दीका बाढी र पहिरोपीडितको दसैँ शोकमा

म्याग्दी जिल्लामा कालीगण्डकीको बाढी र पहिरोबाट विस्थापित भएकाहरूको दसैँ त्रिपालमुनि बितिरहेको छ। फर्सेलगायतका बस्तीका पीडित परिवारले घर लिपपोत गर्न, जमरा राख्न र दसैँका लागि भेडाच्याङ्ग्रा जोहो गर्न सकेका छैनन्। छिमेकी बस्तीहरूमा दसैँको रमझम सुरु भए पनि बाढीपीडितलाई भने चाडको रौनकले छोएको छैन।

4 publishers · 4 headlines · developing over 21 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

पहिरोपीडितको दसैँ त्रिपालमुनि बित्दैछ

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), असोज २८ गते । छिमेकी बस्तीहरूमा दसैँको रमझम सुरु भइसकेको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्रा किन्ने चटारो छ...

news4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 1d ago
  1. म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

    म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन । यही असोज ८ […]

  2. कालीगण्डकीको बाढीले खोस्यो फर्सेवासीको दसैँ, छैन जमरा राख्ने जाँगर

    म्याग्दी : नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको जोहो गरिँदै छ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन

    म्याग्दी । नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको जोहो गरिँदै छ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.