Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

नेपाल चेम्बर र दक्षिण अफ्रिकी राजदूतबीच व्यापार सहकार्यबारे छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालबीच बुधबार काठमाडौंस्थित चेम्बर भवनमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। साथै पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि विचार आदानप्रदान भएको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 54 min
Broke firstBizmandu

चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकी राजदूतबीच व्यापारदेखि जलवायु अनुकूल पूर्वाधारबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे […] The post चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकी राजदूतबीच व्यापारदेखि जलवायु अनुकूल पूर्वाधारबारे छलफल appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 3h ago
  1. चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच सहकार्य विस्तारबारे छलफल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको […]

  2. नेपाल र दक्षिण अफ्रिकाबिच व्यापार, लगानी र पर्यटनमा सहकार्य गर्ने सहमति

    काठमाडौँ । नेपाल र दक्षिण अफ्रिकाबिच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँस्थित चेम्बर भवनमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.