Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

नेपालगन्जमा दशैँको रौनक, चोकचोकमा दुर्गा मूर्ति र रातभर भजनकीर्तन

दशैँको आगमनसँगै नेपालगन्ज सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिले झकिझकाउ भएको छ। बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दशैँको उमङ्ग ल्याएको छ। नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन भने एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ। नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यका अनुसार दशैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको छ।

TopicsNepalgunj
3 publishers · 3 headlines · 3 in 24h · developing over 38 min
Broke firstNagarik News logoNagarik News

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ।...

dharma-saskriti3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. नेपालगन्जमा दशैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

    दशैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । शहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दशैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ ।दशैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । 'मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

    बाँके । दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.