
पार्टीभित्रको घात अन्तर्घातको शृखंला तोड्न पद्धतिका आधारमा निर्णय गर्छौँ : उपसभापति आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीभित्र व्यक्तिको प्रभावका आधारमा नभई पद्धति र योग्यताका आधारमा निर्णय गर्ने प्रणाली स्थापित गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफू निकट भएको आधारमा कसैले टिकट पाउने अपेक्षा नगर्न आग्रह गरे। पार्टीमा टिकट वितरणदेखि अन्य निर्णयसम्म निष्पक्ष पद्धति स्थापित गर्न आफूले प्रयत्न […]
