
नेपाल–श्रीलंका सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्ने झाको प्रतिबद्धता
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबिचको सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएकी छिन्। संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र
