
संसदीय सुनुवाइमा प्रस्तावित राजदूत झाको जवाफ : आरक्षणबाट होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन्। सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणका आधारमा सिफारिस भएको भनी प्रश्न गरेपछि उनले यस्तो जवाफ दिएकी हुन्। आफू आरक्षण नभई