Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 58 min ago

च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ ले हरायो

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । पीएसजीका लागि डेसिरे डुए, ओसमान डेम्बेले, भिटिन्हा र म्याग्नेस अक्लियोचेले एक–एक गोल गरे भने म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डले दुई गोल फर्काए । खेल म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको थियो ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 7 hours
Broke firstRatopati logoRatopati

घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध, पिएसजी ४-२ ले विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न बहुप्रतीक्षित तथा रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पिएसजी) ले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । अर्लिङ हालाण्डको दुई गोलका बाबजुद पहिलो हाफमै

story4 publishers
Coverage

3 more headlines since

first · 8h agolatest · 1h ago
  1. सिटी घरेलु मैदानमै पीएसजीसँग पराजित, रियल मड्रिडको पुनरागमन जित

    २९ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले पराजित गरेको छ । अर्को खेलमा रियल मड्रिडले सानदार पुनरागमन गर्दै रोमालाई ४-३ ले पराजित गरेको छ । एर्लिङ हालान्डले दुई गोल गरेपछि सिटीलाई घरेलु मैदानमा हार टार्न पर्याप्त भएन । […]

  2. च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

    काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई ४–२ गोलको अन्तरले हराएको हो । पीएसजीका लागि डेसिरे डुए, ओसमान डेम्बेले, भिटिन्हा र म्याग्नेस अक्लियोचेले एक–एक गोल गरेका थिए । म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डले दुई गोल फर्काएका थिए । पीएसजीका […]

  3. पीएसजीसँग म्यानचेस्टर सिटी ४–२ ले पराजित, हालान्डको दुई गोल गयो खेर

    च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.