रास्वपाको उम्मेदवार बन्न वैवाहिक अवस्था खुलाउनुपर्ने
रास्वपाको उम्मेदवार बन्नका लागि वैवाहिक अवस्थाका कानुनी स्पष्टता पनि पेश गर्नुपर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटका लागि प्रस्ताव गरेको मापदण्डमा वैवाहिक अवस्थाको कानुनी स्पष्टता अनिवार्य गर्ने व्यवस्था राखेको छ। प्रस्तावित मापदण्डअनुसार उम्मेदवारले आफ्नो पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा वैध र स्पष्ट रहेको तथा कुनै विवाद वा विवरण नलुकाइएको स्वघोषणा गर्नुपर्नेछ। त्यस्तै, वित्तीय तथा आर्थिक शुद्धता कायम गरेको, मिटरब्याज, सट्टेबाजी, हुन्डीलगायत अवैध आर्थिक कारोबारमा संलग्न नरहेको र घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर अपराधमा संलग्न नभएको पनि उम्मेदवारले घोषणा गर्नुपर्नेछ।
रास्वपाको उम्मेदवार बन्नका लागि वैवाहिक अवस्थाका कानुनी स्पष्टता पनि पेश गर्नुपर्ने भएको छ ।
1 more headline since
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटका लागि प्रस्ताव गरेको मापदण्डमा वैवाहिक अवस्थाको कानुनी स्पष्टता अनिवार्य हुनुपर्ने व्यवस्था राखेको छ ।प्रस्तावित मापदण्डअनुसार उम्मेदवारले आफ्नो पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा वैध र स्पष्ट रहेको तथा कुनै विवाद वा विवरण नलुकाइएको स्वघोषणा गर्नुपर्नेछ ।त्यस्तै, वित्तीय तथा आर्थिक शुद्धता कायम गरेको, मिटरब्याज, सट्टेबाजी, हुन्डीलगायत अवैध आर्थिक कारोबारमा संलग्न नरहेको र घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर अपराधमा संलग्न नभ
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
जनआस्था साप्ताहिकका प्रधानसम्पादक पत्रकार किशोर श्रेष्ठलाई कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तको…
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सामाजिक सञ्जालमार्फत सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका …
प्रहरीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टो…