
विमल घर्तिमगरले लिए फुटबलबाट सन्न्यास
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको बताएका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै विमलले यो यात्रा लामो र कठिन रहेको बताएका छन् । ‘जति मैले […]

