
सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २५औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद
