सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकु गाडी खरिद गर्दा विशेष छुट
नेपालमा ओमोडा एन्ड जेइकु तथा iCAUR सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ।यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ।साथै, सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुट प्राप्त गर्नेछन्।यो योजना एनपीएल सिजन ३ को

