Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

सार्वजनिक यातायातका यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ

सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । नेपाल प्रेसका अनुसार उनीहरूले यात्रुलाई जबरजस्ती गाडीमा चढाउन दबाब दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग रकम माग्ने गरेको आरोप छ । प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको हो ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

यात्रुलाई दुःख दिने र चालकसँग रकम माग्ने तीन जना पक्राउ

काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई जबरजस्ती गाडीमा चढाउन दबाब दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग रकम माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशाल कुमार जैशवाल, भारतको मोतिहारी कोटोहा-१० घर भएका ४२ वर्षीय रञ्जन कुमार र सिराहाको सिराहा नगरपालिका-५ घर भई […]

Coverage

3 more headlines since

first · 4h agolatest · 3h ago
  1. चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

    काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग पैसा माग्ने तीन जना पक्राउ परेका छन् । दसैँ नजिकिँदै गर्दा काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती आफूले भनेको सवारीसाधनमा चढ्न दबाब दिने, सामान तान्ने र सस्तो टिकटको प्रलोभन देखाएर दुःख दिने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको […]

  2. यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ

    काठमाडौँ । यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन् । उनीहरुलाई सार्वजनिक यातायातका यात्रुलाई दुःख दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाईContinue reading "यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ"

  3. यात्रुलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

    २८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.