Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको देवरको कुटपिटबाट मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका ४६ वर्षीय देवर बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले देवरलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीले मृत्युको पुष्टि गरेका छन्।

+1
8 publishers · 8 headlines · developing over 17 hours
How this story evolved· 2 updates
  1. 3 sources2d ago

    गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको देवरको कुटपिटबाट मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका सोही ठाउँका ४६ वर्षीय बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको टोलीले उनलाई उपचारका लागि पठाएको थियो।

  2. 6 sources1d agocurrent

    गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको देवरको कुटपिटबाट मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका ४६ वर्षीय देवर बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले देवरलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीले मृत्युको पुष्टि गरेका छन्।

Broke firstKhabarhub logoKhabarhub

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीया लिला खत्री रहेकी छन्। उनलाई मादक पदार्थ सेवन गरेका ४६ वर्षीय देवर बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर चोट लागेको थियो। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको टोलीले घाइते लिलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी […]

Coverage

7 more headlines since

  1. बलबहादुरलाई भाउजु हत्याको आरोप

    रेसुङ्गा (गुल्मी) । गुल्मीको मालिकामा देवरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोप छ । गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार गराएर […] The post बलबहादुरलाई भाउजु हत्याको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. मदिराले मातेका देवरको कुटाइबाट भाउजूको मृत्यु

    रुपन्देही । गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको छ । मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले उनका ४६ वर्षीय देवर बलबहादुर खत्रीलाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असोज […]

  3. गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

    २९ असोज, गुल्मीको । गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान […]

  4. कुटपिटबाट भाउजूको मृत्यु,  देवर पक्राउ

    गुल्मी । गुल्मीमा देवरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ४२ वर्षीया लीला खत्रीको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी

    Ratopati logoRatopatiPrivatestory8 publishers
  5. देवरको कुटपिटबाट भाउजूको मृ’त्यु

    खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै भाउजू ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए।

    Nagarik News logoNagarik NewsPrivateaparadh8 publishers
  6. देवरको कुटपिटबाट भाउजुको मृत्यु

    गुल्मी । गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार सोही ठाउँका ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी लिलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.