
मुम्बईमा प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न निर्देशन
मुम्बई । अख्तियारवाला निकायबाट अनुमति नलिई विरोध प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई पुलिसले अभिनेता इमरान खानलाई अक्टोबर २८ सम्ममा भारत छोड्न नोटिस जारी गरेको छ। इमरान अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश