Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क लिएको आरोपमा चार पक्राउ

मलेसियामा वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गराउने नेपाली श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको छ। स्वास्थ्य परीक्षणका क्रममा ‘बायो–मेडिकल सर्भिस चार्ज’का नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर श्रमिकलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप उनीहरूमाथि छ। पक्राउ पर्नेमध्ये काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का छन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी प्रकरणमा ४ जना पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा अतिरिक्त शुल्क असुल गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँको कागेश्वरी

story5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 2h ago
  1. सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

    काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक […]

  2. मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क असुलीको आरोप, चार जना पक्राउ

    काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि […]

  3. विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ

    सीआईबीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

    मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।स्वास्थ्य परीक्षणका क्रममा ‘बायो–मेडिकल सर्भिस चार्ज’का नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर श्रमिकलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको च

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.