
राजदूत सिफारिसमा गोकुल भन्छन् : एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।...
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको निर्णयको प्रशंसा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तविक ‘ग्रे जोन’बाट बाहिर निस्किएको अनुभूति भएको बताए। एकल सरकारको सिफारिस तोड्न सजिलो नभएको उल्लेख गर्दै बास्कोटाले यो निर्णय सह्रानीय रहेको जनाएका छन्।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।...
2 more headlines since
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले एकल सरकारले गरेको सिफारिस अस्वीकार गर्न सजिलो नभएको बताएका हुन्।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको निर्णयलाई सह्रानीय बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तविक ‘ग्रे जोन’ बाट बाहिर निस्किएको अनुभूति भएको बताएका छन्।“एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। सायद दबाब दिएनछ कि? यो ब्रेक सह्रानीय छ,” उनले लेखेका छन्।बुधबार संसदीय सुनुवाइ समितिले सा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनालाई प्रा…
सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबार ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरेका छन्। यस सेवाअन्तर्गत नागरि…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित खुला केन्द्रीय सदस्यतर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले स…