
कलंकी अन्डरपास सफाइ र रङरोगन धमाधम (तस्बिरहरू)
काठमाडौँ । दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ। चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी
