Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 41 min ago

दुई तिहाइ बहुमत हुँदैमा सबै निर्णय सही हुँदैनन् : सांसद अमरेशकुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उनको भनाइ छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने बताएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 49 min ago
  1. सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने बताएका छन् । राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ । ‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. सरकारबारे अमरेशकुमारकाे टिप्पणी- दुई तिहाइको बहुमत हुँदैमा हरेक निर्णय सही हुँदैनन्

    काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. सरकारबारे अमरेशकुमारकाे टिप्पणी- दुई तिहाइको बहुमत हुँदैमा हरेक निर्णय सही हुँदैनन्

    काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताएका हुन्। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उनको भनाइ छ। ‘दुई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.