उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रहार गरिने क्रुज मिसाइलको परीक्षण
२९ असोज, काठमाडौं । उत्तर कोरियाले बुधबार पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ । आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न परीक्षण गरिएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा मिसाइल परीक्षण गरिएको थियो । परीक्षणका […]
