
क्यान बोर्ड सदस्यमा गुञ्जनको नियुक्ति नौ दिनमै अन्त्य
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ।...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्य गुन्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ। बुधबार राखेप सदस्य सचिव स्तरीय निर्णयमार्फत उनलाई फिर्ता बोलाइएको हो। १ असोजमा राखेपले ठकुरीलाई क्यान सदस्यमा मनोनीत गरेर पठाएको थियो र नौ दिनमै उनको नियुक्ति अन्त्य भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ।...
4 more headlines since

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो। गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट […] The post ९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गुन्जन शाह ठकुरी नियुक्त भएको नौ दिनमै फिर्ता भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई प्राविधिक कारण देखाउँदै पदबाट फिर्ता बोलाएको हो । राखेपका
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको छ।
२९ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो । १ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कञ्चनपुर फाइनलमा पुगेको छ। कैलालीको फा…
संसदीय सुनुवाइ समितिले बुधबार विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। अनुमोदित हु…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर…