
विपद्पछिको राहत: निर्माण व्यवसायी महासंघद्वारा नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण
काठमाडौँ। विपद्पछिको जनजीवनलाई सहज बनाउन नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटस्थित त्रिशूली नदीमाथि एक महिनाकै छोटो अवधिमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ। नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई प्रत्यक्ष रूपमा जोड्ने उक्त पुल