Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 53 min ago

कानुन निर्माणमा संसदमा प्रभावकारी छलफल हुन सकेन : प्रमुख सचेतक खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्। बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा उनले पुरानो कानुनमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको बताइन्। सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नुपर्ने उनको भनाइ छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेन : प्रमुख सचेतक ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानुनमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको र

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. संसदमा कानुन निर्माणबारे पर्याप्त छलफल हुन सकेन : खुस्बु ओली

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुराना कानूनका आधारमा काम गर्नुपर्दा नीतिगत अवरोधहरू देखिने गरेको बताइन् । कानून निर्माणको प्रक्रियामा पर्याप्त छलफल हुन नसक्दा आवश्यक सुधारसमेत प्रभावित भएको उनको भनाइ छ । उनले कानून […]

  2. सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन् । उनले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास […]

  3. ‘कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेको छैन’

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्। बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अडचनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन्। उनले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास […]

    Himal Press logoHimal PressPrivatefor-lawmaking4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.