
याङवरक पोखरी पर्यटकको आकर्षण
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा
.jpg)