
वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्म सडक विस्तारका लागि टेन्डर आह्वान
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत पर्साको वीरगञ्जस्थित मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ। करिब ८ किलोमिटर सडकको सीमा क्षेत्र खाली गराउने काम सम्पन्न भएसँगै पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यका लागि दुई प्याकेजमा
