Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

नवलपरासीमा गाडिएको शव फेला, एक जना पक्राउ

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको महिलाको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा फेला परेको छ। घटनाको सम्बन्धमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ स्थायी घर भई हाल गैँडाकोट नगरपालिका–४ रानीताल बस्ने ३१ वर्षीय शक्ति परियार रहेका छन्। स्थानीय युवाले चिहानबाट शव बाहिर निकालेको बताइएको छ।

TopicsTanahun
2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

नवलपरासीमा गाडेको दुई दिनमै स्थानीय युवाले चिहानबाट शव निकालेपछि…...

नवलपरासी : नवलपरासी पूर्वको गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ घर भई गैँडाकोट नगरपालिका–४ रानीताल बस्ने ३१ वर्षीय शक्ति परियार

archives2 publishers
Coverage

1 more headline since

  1. नवलपरासीमा गाडिएको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा भेटियो, एक जना पक्राउ

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको महिलाको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा फेला परेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ स्थायी घर भई हाल

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.