
न्यूजिल्याण्ड नेपाल सोसाइटीद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ करोड २६ लाखभन्दा बढी सहयोग
काठमाडौँ। न्यूजिल्याण्डमा रहेका नेपालीहरूको संस्था न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट अर्थात् नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा