Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 22h ago

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा

भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ बालबालिकाका लागि सरकारले ललितपुरमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालनमा ल्याउने भएको छ। बाढीका कारण नियमित पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य, दैनिक हेरचाह र संरक्षण सुनिश्चित गर्न महिला तथा बालबालिका मन्त्रालयको पहलमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय खोलिँदै

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 23h agolatest · 23h ago
  1. बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै सरकार

    ललितपुर । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाका लागि सरकारले ललितपुरमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालनमा ल्याउने भएको छ । बाढीका कारण नियमित पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य, दैनिक हेरचाह र संरक्षण सुनिश्चित गर्न महिला तथा बालबालिका मन्त्रालयको पहलमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यससम्बन्धी कार्यक्रम […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.