Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16 Octlast: 16 Oct

रुपन्देहीमा १६ भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

रुपन्देही जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेका हुन्। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

TopicsRupandehi
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

रुपन्देही जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन् ।प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला भूमि समस्या समाधान समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । उनका

story2 publishers
Coverage

1 more headline since

  1. भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

    रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.