नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयमा सचिव रहेका सुधाकर दलेला नेपालका लागि भारतको आगामी राजदूतमा नियुक्त भएका छन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नियुक्तिबारे औपचारिक जानकारी दिएको हो। उनी चाँडै आफ्नो पदभार ग्रहण गर्ने मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका व्यक्तिको स्थानमा उनी नियुक्त भएका हुन्।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।
3 more headlines since

काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार सम्हाल्नेछन्। यसअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनी सन् २०२५ सेप्टेम्बर १ देखि मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा थिए। कुशल कूटनीतिक अनुभवसन् १९९३ ब्याचका भारतीय […] The post सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न प्रदेश…
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार बिहान काठमाडौंको नख्खुस्थित …
नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई शनिबार बिहान ललितपुरको …